मोन्ट्रियल, (एजेन्सी) । क्यानाडाली सरकारले प्रसुती स्याहारका क्रममा पक्षपातपूर्ण व्यवहारको शिकार भएको मानिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरूप एकमुष्ठ चालिस अर्ब क्यानाडाली डलर उपलब्ध गराउने निर्णय गरेको छ । गत सेप्टेम्बरमा क्यानाडाको एक उच्च अदालतले सन् २०१६ मा अन्य बालबालिकाको तुलना आदिवासी बालबालिकालाई न्युन आर्थिक सहयोग, सहुलियत तथा सेवा उपलब्ध गराएको भन्ने निर्णयलाई समर्थन गर्दै […]