अमेरिकामा नेपाली विद्यार्थी अनुज थापालाई अस्पतालबाट १११ मिलियन डलर क्षतिपूर्ति दिने फैसला

अमेरिकामा नेपाली विद्यार्थी अनुज थापालाई १११ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने फैसला अदालतले गरेको छ । सेन्ट क्लाउड मेडिकल सेन्टले थापाको सर्जरीमा हेलचेक्राई गरेको ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो । सेन्ट क्लाउडका २ जना अर्थो चिकित्सकहरुको लापरवाहीका कारण थापाको खुट्टामा स्थायी क्षति र अशक्तता भएको अदालतको ठहर छ । सन् २०१७ को जनवरीमा थापा […]