नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम ३ अर्ब नजिक

१८ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो । सोमबार नेप्से १७.५६ अंक (०.८६ प्रतिशत)ले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा […]

सम्बन्धित सामग्री

सेयर बजारमा सामान्य सुधार, बढ्यो कारोबार रकम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज सोमबार कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा केही खुम्चिँदै १.१५ अंक बढेर बन्द भएको हो । आज परिसूचक २८ अंकसम्म बढेको थियो ।यसक्रममा आज ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको १ करोड ५१ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक सामान्य अंकले बढ्दा आज ५ समूहमा सुधार आएको छ । उत्पादनमूलक समूह १०९ अंकले बढ्दा व्यापार समूह ७६ अंकले बढेको छ ।यस्तै, बैंकिङ समूह ५ अंकले बढेको दिन लगानी समूह ०.५३ अंकले बढेको छ । यी बाहे

२२२३ अङ्कमा झऱ्यो नेप्से

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से २२२३ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.८२ अङ्कले घटेको हो । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि बिहीबार कारोबार रकम १ अर्ब पनि पुगेको थिएन । ३८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ८ […]

१८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने […]

साताको पहिलो दिन आज ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम बिहीबारको तुलनामा बढी हो । गत बिहीबार ५ अर्ब ७७ करोडको कारोबार भएको थियो । परिसूचक नेप्से भने १०.८३ अंकले घटेर २९२० अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो । ७ […]

सेयर बजार ५४ अंकले बढ्दा कारोबार रकम भने घट्यो

साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक उत्साहजनक रूपमा बढेर बन्द भएको हो ।यसक्रममा आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । हिजो बुधबार ८ अर्ब तीन करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै, हिजो परिसूचक ३० अंकले घटेको थियो ।आज ५४ अंकले बढेसँगै नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा

शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए ?

२७ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड […]

नेप्से परिसूचक २७ अंकले बढ्दा कारोबार रकम भने २ अर्ब ७७ करोडमात्रै !

आइतवार शेयर बजारमा हरियाली छाएको छ । यद्यपी कारोबार रकम भने २ अर्ब ७७ करोडमै सीमित रहेको छ । आइतवार २७.५१ अंकले बढ्दै नेप्से परिसूचक २५८४.५२ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरूको बजार मापक सूचक सेन्सेटिभ परिसूचक ७.२४ अंकले बढ्दै ४९०.६८ विन्दुमा पुगेको छ । यस दिन २ सय २५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँ बराबरमा ्खरिदबिक्री भएको छ ।  यस दिन व्यापार समूहबाहेक अन्य सबै समूहको शेयर सूचक बढेको छ ।  आइतवार बेस्ट फाइनान्स कम्पनी लिमिटेड र रिदी ...

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

निरन्तर गिरावट आइरहेको शेयर बजारमा मंगलवार सामान्य वृद्धि भएको छ ।  यद्यपी लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे चाहिँ लगानीकर्ताहरूमा द्विविधा भएको देखिन्छ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक १३.८३ अंकले बढ्दै २ हजार ७ सय १२.०७ विन्दुमा उक्लिएको छ ।  मंगलवार कारोबारको शुरूदेखि नै लगातार गिरावट आइरहेको शेयर बजार दिउँसो करिब साढे १ बजेदेखि उकालो लाग्न शुरू गरेको थियो ।  यस दिन सेन्सेटिभ परिसूचक २.३६ अंकले बढ्दै ५०८.६२ विन्दुमा पुगेको छ । यस दिन कुल २ सय २३ कम्पनीको...

१५ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे १३ अर्बमा सिमित

बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस्तै कारोबार रकम १३ अर्ब २९ करोडमा सिमित भएको छ ।  यस दिन नेप्से परिसूचक १५.३० अंकले बढ्दै बजार ३०९४.९४ विन्दुमा पुगेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक पनि बढेको छ । परिसूचक ०.०२ अंकले बढ्दा बजार ५७४.३२ विन्दुमा पुगेको छ ।  बुधवार कुल २ सय १९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।  मंगलवार कुल २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कि...

झिनो अंकले सुधारियो नेप्से परिसूचक, बढेन कारोबार रकम

३ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार आंशिक रुपमा हरियो देखिएको छ । बैंकिङ, होटल, फाइनान्स, उत्पादन लगायतका समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिससूचक २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ दशमलव ७४ अंक्मा पुगेको […]