८ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको छ । जम्मा ९० कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ भने ९ को स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से १.७६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३३ अंकमा कायम भएको छ । दिनभर कुल ३ अर्ब ११ करोडको कारोबार […]