काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से २२२३ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.८२ अङ्कले घटेको हो । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि बिहीबार कारोबार रकम १ अर्ब पनि पुगेको थिएन । ३८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ८ […]