रंगमञ्चमा पहिलोपटक संस्कृत नाटक मञ्चन

काठमाडौँ, माघ ८ गते । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव...

सम्बन्धित सामग्री

निटफेस्टको आठौं दिन : भारत र अर्जेन्टिनाको नाटक मञ्चन हुने

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज आठौं दिन। आज महोत्सवमा भारत र अर्जेन्टिनाका नाटक मञ्चन हुनेछन्। राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुनेछ। ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि…

मंसिर ९ देखि अन्तर्राष्ट्रिय नाटक महोत्सव, १६ देशका २३ वटा नाटक मञ्चन हुने

काठमाडौं । आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सवमा १६ देशका २३ वटा नाटक मञ्चन हुने छन् । महोत्सवमा नाटक मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा मञ्चन हुने छ । महोत्सवमा २ सय कलाकार र त्यसमध्ये १ सय ३० जना राष्ट्रिय र […]

राजधानीमा एकसाथ दुई नाटक मञ्चन

राजधानीमा ‘ओभरकोट’ र ‘द गड अफ स्मल थिङ्स’ नामक दुई नाटक मञ्चन भएको छ । पेप्सीकोलामा अवस्थित पाणिनी स्कुलका विद्यार्थीहरुले यो नाटक मञ्चन भएको हो । निकोलाई गोग्गोलद्वारा लिखित ओभरकोट प्रवीण खड्गीले नाटकमा रुपान्तरण गर्दै निर्देशन गरेका हुन् ।एक दिन मात्र मञ्चन भएको यो नाटकमा एक गरिव मान्छेको कथा वरिपरी घुमाइएको थियो । नाटकमा गरिव मुलका अकाकी पात्रले कोट किन्न नसक्दाको अवस्था र किने पछिको परिणामलाई देखाउन खोजिएको छ ।यो नाटकमा आर्थिक कमजोर भएको अकाकीलाई कोट लगाउन मन पर्छ । त

किरात सभ्यताको प्रतीक मानिने खुवालुङमा आधारित नाटक मञ्चन हुने

काठमाडौं । किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित पानीढुंगो अर्थात् खुवालुङमा आधारित रहेर नाटक मञ्चन हुने भएको छ । साउन ६ देखि २९ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुन लागेको हो । यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले यसलाई निर्देशन गर्दैछन् । नाटकले सुनकोशी, […]

विमल सुवेदीको निर्देशनमा जगदीश घिमिरेको ‘साविती’मा आधारित नाटक मञ्चन हुने

काठमाडौं, १३ असार । विमल सुवेदीले नाटक विधामा अलग पहिचान बनाइसकेका छन् । पुणेस्थित एफटीआइआइमा समेत अध्ययन गरेर सुवेदीले मञ्चन भएका विभिन्न नाटकको निर्देशन गरिसकेका छन् । यसपटक उनको निर्देशनमा यस्तो नाटक मञ्चन हुन लागेको छ जुन साहित्यकार जगदीश घिमिरेको कथा सावितीमा आधारित छ । नाटक थिएटर भिलेजले मञ्चन गर्ने भएको छ । नाटकको सहायक […]

थिएटर भिलेजले जगदीश घिमिरेको ‘साबिती’ नाटक मञ्चन गर्ने

काठमाडौं : थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो। नाटकको प्रमुख भूमिकामा भारतीय रङ्गकर्मी अनुराधा मजुमदार काठमाडौं आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट २०७० मा यसै नाटक मार्फत शताब्दीपुरु

जेठ २० देखि मण्डला थिएटरमा ‘चोरको स्वर’ नाटक मञ्चन हुने

१७ जेठ, काठमाडौं । लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथामा आधारित ‘चोरको स्वर’ मण्डला नाटकघरमा मञ्चन हुँदैछ । नाटकल आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुतिमा जेठ २० देखि असार १५ गतेसम्म यो नाटक मञ्चन हुनेछ । नाटकलाई अनिल सुब्बा र अन्वेषण राई थुलुङले निर्देशन गरेका छन् भने कथा नवीन चौहानले लेखेका हुन् । कुनै केटाले केटी भगाइसकेपछि […]

माओवादीले कलात्मक नाटक मञ्चन गरेको नवराज सिलवालको टिप्पणी

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता नवराज सिलवालले गठबन्धनका केही घटकले एमसीसीको बारेमा कलात्मक नाटक मञ्चन गरेको टिप्पणी गरेका छन् । नेता सिलवालले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रले एमसीसी पास गराउन चाँजोपाँजो मिलाएर जनता झुक्याउने षड्यन्त्रको साथ संसदमा कलात्मक नाटक मञ्चन गरेको आरोप लगाएका हुन् । उनले माओवादीले सत्ताभोग निरन्तर कायम […]

सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने

काठमाडौं : सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ। संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिमाथि नाटक मञ्चन गर्ने बताए।अध्ययन अध्यापनमा एक साता लाग्ने एक चिहान उपन्यासलाई दुई घण्टाको नाटकमा हेरेर सजिलै बुझ्न सकिने उनको भनाइ छ। नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकाले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक मञ्चन शुरु गर्न लागेको उनले बताए। महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्रतिको

मण्डलामा ‘जिजीविषा’ नाटक मञ्चन सुरु

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मण्डला नाटक घरमा ‘जिजीविषा’ नाटक मञ्चन सुरु भएको छ। नाटक जिजीविषा मण्डला ड्रामा स्कुलका पहिलो ब्याजको विद्यार्थीहरूको प्रस्तुति हो । सोमनाथ खनालले लेखेका यस कथालाई राजन खतिवडाले निर्देशन गरेका छन्। एउटा हिमालको फेदीमा रहेको तलाउ सुक्दै गएपछि माछाहरु समुन्द्रको यात्रामा निस्केको र उनीहरुले यात्रामा भोगेका अनेकौँ कथा तथा व्यथाहरूलाई नाटकमा रोचक […]