धनगढी, ८ चैत्र । कैलालीका भुपेन्द्र बडुवालको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परि धरौटीमा रिहा भएका ३ जना फेरी पक्राउ परेका छन् । जिल्ला अदालतले थुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुनरावेदन मुद्दामा उच्च अदालत दिपायलले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि उनीहरु फेरी पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ […]