भूपेन्द्र बडूवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना अदालतको आदेशपछि फेरि पक्राउ

काठमाडौँ । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडूवालको हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् । जिल्ला अदालतले थुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुनरावेदन मुद्दामा उच्च अदालत दिपायलले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको […]