भुपेन्द्र हत्या प्रकरणः पुर्पक्षको लागि ९ जना थुनामा, ३ धरौटीमा रिहा

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्याको अभियोगमा पक्राउ परेका १२ जना मध्य ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। तीन जना भने धरौटीमा रिहा भएका छन्।...

सम्बन्धित सामग्री

भूपेन्द्र हत्याका आरोपितमध्ये ९ जना पुर्पक्षको लागि थुनामा, ३ जना धरौटीमा रिहा

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनामध्ये ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् । ३ जना धरौटीमा रिहा भएका छन् । गत कात्तिक २७ गते टीकापुरमा हत्या गरेको आरोपमा पक्राउ परेका मध्ये लम्की चुहा नगरपालिका-३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, […]

पूर्वाञ्चल विश्वविद्यालयमा प्रश्नपत्र लिक गर्ने कर्मचारीसहित ९ जना धरौटीमा रिहा

पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पक्राउ परेका एक कर्माचारीसहित ९ जनालाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार आदेश गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो ।

किर्ते कागजात बनाएर जग्गा बिक्री गरेको आरोपमा ९ जना कारागार चलान

न्युज अफ नेपाल, भद्रपुर । बिर्तामोडको करोडौँ मूल्यको जमिन हडप्ने योजनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये नौ जनालाई झापा कारागार चलान गरिएको छ । घटनामा संलग्न एक जना धरौटीमा रिहा भएका छन्, भने वडा अध्यक्षसहित ६ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुर्पक्षका लागि कारागार चलान भएका बाह्रदशी […]

मृतकको नामको जग्गा किर्ते प्रकरण : ९ जना पुर्पक्षमा कारागार चलान, ६ अझै फरार

झापा : जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको करोडौँ मूल्य पर्ने जमिन हडप्ने योजनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० मध्ये ९ जनालाई झापा कारागार चलान गरिएको छ।घटनामा संलग्न एक जना धरौटीमा रिहा भएका छन्, भने वडाध्यक्षसहित ६ जना अझै फरार रहेका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। झापा जिल्ला आदेशबमोजिम पुर्पक्षका लागि कारागार चलान भएका बाह्रदशी गाउँपालिका–३ स्थायी ठेगाना भई हाल बिर्तामोड नगरपालिका २ चैतुवारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशी, भद्रपुर नगर

धरौटीमा रिहा भए 'भीआईपी जुवाडे' | Nagarik News - Nepal Republic Media

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना व्यापारी धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जनही ३० हजार धरौटीमा रिहा गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीहरुलाई आज जनही ३० हजार धरौटी माग गरेपछि धरौटी बुझाएर रिहा भएका हुन्।