गौरा पर्वमा नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा

१४ भदौ, काठमाडौं। काठमाडौंको टुँडीखेलमा आयोजना गरेको गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् । कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण जैसी …

सम्बन्धित सामग्री

भुपेन्द्र हत्या प्रकरणः धरौटीमा रिहा भएका तीन जना पुनःपक्राउ

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा ३ जना अभियुक्त पुनः पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतले धरौटीमा रिहा गरेका बर्दगोरिया गाउँपालिका २ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दगोरिया ठाकुरबाबा ३ गोदानका २६ वर्षीय सन...

भूपेन्द्र बडूवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना अदालतको आदेशपछि फेरि पक्राउ

काठमाडौँ । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडूवालको हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् । जिल्ला अदालतले थुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुनरावेदन मुद्दामा उच्च अदालत दिपायलले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको […]

भुपेन्द्र बडुवालको हत्यामा सम्लग्न आरोपमा धरौटीमा रिहा भएका ३ जना फेरी पक्राउ

धनगढी, ८ चैत्र । कैलालीका भुपेन्द्र बडुवालको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परि धरौटीमा रिहा भएका ३ जना फेरी पक्राउ परेका छन् । जिल्ला अदालतले थुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुनरावेदन मुद्दामा उच्च अदालत दिपायलले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि उनीहरु फेरी पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ […]

सप्तकोसी बैंक घोटला: सिइओसहित ३ थुनामा १ जना धरौटीमा रिहा

सप्तकोसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित ३ जना कर्मचारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले शुक्रबार आदेश दिएको छ।...

भुपेन्द्र हत्या प्रकरणः पुर्पक्षको लागि ९ जना थुनामा, ३ धरौटीमा रिहा

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्याको अभियोगमा पक्राउ परेका १२ जना मध्य ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। तीन जना भने धरौटीमा रिहा भएका छन्।...

भूपेन्द्र हत्याका आरोपितमध्ये ९ जना पुर्पक्षको लागि थुनामा, ३ जना धरौटीमा रिहा

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनामध्ये ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् । ३ जना धरौटीमा रिहा भएका छन् । गत कात्तिक २७ गते टीकापुरमा हत्या गरेको आरोपमा पक्राउ परेका मध्ये लम्की चुहा नगरपालिका-३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, […]

मेसुलाई मोसो दल्ने ३ जना धरौटीमा छुटे, १ जना कारागार चलान

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो दलेको अभियोगमा पक्राउ परेका एक जना पुर्पक्षका लागि थुनामा गएका छन् ।पक्राउ परेका चार जनामध्ये तीन जना धरौटीमा रिहा भएका छन्। गत भदौ ११ गते अस्पतालका मेसु डा. विनोद सिंहलाई कार्यकक्षमै कालो मोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्पक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।उक्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सर्जन परियार, गणेश खड्का र

सुनचाँदी पसल लुटपाट प्रकरण : अदालतले ४ जनालाई पठायो जेल, ३ जना धरौटीमा रिहा

विराटनगर : जिल्ला अदालत मोरङले सुन्दर–हरैंचाको विराट चोकस्थित सुनचाँदी पसल दिउँसै लुट्न खोज्ने हतियारधारी गिरोहबारे आदेश जारी गरेको छ। न्यायाधीश सुदर्शन लामिछानको इजलासले आइतबार ४ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।अदालतको आदेशअनुसार संखुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमन्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष भनिने सविनकुमार चौधरी र भोजपुर घर भइ

भेरीमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना धरौटीमा छुटे

बाँके : बाँकेको भेरी अस्पताल नेपालगन्जमा  केही दिनअघि डाक्टर र नर्समाथि आक्रमण गर्ने  तीनै जना आज (आइतबार) रिहा भएका छन्। उनीहरू तीनै जना जनही ५०/५० हजार धरौटी बुझाएर रिहा भएका हुन्।जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्ने तुलसीपुर उपमहानगरपालिका–११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले  जानकारी दिए।उनीहरूविरुद्ध ज्यान

गूडविल सहकारीमा ठगी प्रकरण : ३ जना पूर्व सञ्चालक ४५ लाख धरौटीमा रिहा

गूडविल बचत तथा ऋण सहकारी संस्थाको आडमा ७९ करोड ८९ लाख ठगी गरेको आरोपमा बहालवाला सञ्चालक समिति सदस्यबाहेक ३ जना पूर्व सञ्चालक तथा मिटर ब्याजीलाई जिल्ला अदालत ललितपुरले धरौटीमा रिहा गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा १०० जनाभन्दा बढीले ठगीको उजुरी दिएपछि अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले २०७७ चैत २२ गते पक्राउ गरेको थियो । पक्राउ परेपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई अध्यक्ष श्रेष्ठले मिटर ब्याजीका कारण सहकारी डुबेको बताएका थिए । यसरी मिटर ब्याजीको भूमिकामा रहेका पूर्व सञ्चालक ३ जनालाई समेत प्रहरीले पक्...