काठमाडौं, २९ भाद्र । राजनीतिक दल विभाजनका लागि सजिलो हुने गरी ल्याइएको अध्यादेश जसका लागि ल्याइयो उसैलाई घाँडो भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी अध्यादेशका कारण फुट्यो । एमालेबाट नेकपा एस बन्यो, जसपाबाट लोसपा बन्यो । उपेन्द्र यादवले महन्थ ठाकुर छुट्टिउन् भन्ने नै चाहन्थे । डा. बाबुराम भट्टराईले आ आफ्नो बाटो लागौं […]