लुम्बिनीमा रोकियो मन्त्रिमण्डल विस्तार

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार रोकिएको छ। सत्ता साझेदार दल कांग्रेसले मन्त्री बन्नेको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तार रोकिएको हो। कांग्रेसले पाउने पाँच मन्त्रालयमध्ये डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री बनिसकेका छन्। अन्य मन्त्रालयमा सहमति हुन बाँकी छ। बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खा मन्त्री बन्ने सहमति भए पनि बाँकी एकजना मन्त्री र […]

सम्बन्धित सामग्री

माधवको बढ्दो आकांक्षाले रोकियो मन्त्रिमण्डल विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनअघि नै मन्त्रिमण्डल विस्तारको गृहकार्य गरेपनि नेकपा एकीकृत समाजवादीले उपप्रधानमन्त्री गृहमन्त्रीसहित तीन मन्त्रालय मागेपछि रोकिएको छ ।

माधवको बढ्दो आकांक्षाले रोकियो मन्त्रिमण्डल विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनअघि नै मन्त्रिमण्डल विस्तारको गृहकार्य गरेपनि नेकपा एकीकृत समाजवादीले उपप्रधानमन्त्री गृहमन्त्रीसहित तीन मन्त्रालय मागेपछि रोकिएको छ ।

लुम्बिनी प्रदेशमा मन्त्रीको नाम टुङ्गो नलाग्दा मन्त्रिमण्डल विस्तार रोकियो

रुपन्देही । लुम्बिनी प्रदेश सरकार शुक्रवार आज मन्त्री परिषद् विस्तारलाई  टुङ्गो लगाउने भने पनि नेपाली कांग्रेसले मन्त्रीको नाम छनौट गर्न नसक्दा आइतबार विस्तार गरिने भएको बताइएको छ ।

कांग्रेसले नाम दिन नसकेपछि रोकियो लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

गठबन्धनको मुख्य दल कांग्रेसले मन्त्रीको नाम दिन नसकेपछि लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार रोकिएको छ ।  बिहीबार माओवादी केन्द्रको संसदीय दलको बैठकले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर दिउँसो तीन बजे शपथ गराउने गरी तयारी गरेको थियो ।

हाम्रो कारणले मन्त्रिपरिषद विस्तार रोकिएको होइन : माधव समूह

एमालेको माधव समूहले आफ्ना कारणले मन्त्रिमण्डल विस्तार नरोकिएको दावी गरेको छ । नेता रघुजी पन्तले आफ्नो समूहका कारण मन्त्रिपरिषद विस्तार रोकियो भन्ने कुरामा सत्यता नभएको बताएका हुन् ।‘हाम्रो कारणले होइन, हामीले सरकारमा जान्छौ भनेकै छैनौ, त्यसकारण हाम्रा कारणले किन रोकिनु ?’, पन्तको प्रश्न छ । उनले आफुहरु सत्तापक्षमा नभएको पनि प्रस्ट पारे । ‘हामी सत्तापक्षमा छैनौ । तपाईहरु पत्रकारले यति पनि देख्न सक्नुभएन भने यो त विडम्बना हो’, पन्तको भनाइ छ ।

माधव नेपालको रोजाईमा स्वतन्त्र हैसियतका र गैर सांसद मन्त्री बन्ने

काठमाडौं, १५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्रत्यक्ष रुपमा सरकारमा सहभागी हुने छैन । तर, नेपालले स्वतन्त्र हैसियतका देखिने आफ्ना विश्वासपात्रहरुलाई सरकारमा पठाउने भएका छन् । नेपालका केही विश्वासपात्रहरुलाई सरकारमा पठाउने तय भएपछि हिजो गर्ने भनिएपनि मन्त्रिमण्डल विस्तार रोकियो । सम्भवतः नेपालले आज नाम पठाएपछि मन्त्रिमण्डल विस्तार हुने भएको छ । […]