काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोबाइल्स्ले रोयल इन्फिल्ड अन्तर्गतको क्रुजर सिरिजमा नयाँ मोडल मिटिवर ३५० सीसी सार्वजनिक गरेको छ । मिटिवर ३५० सीसी अन्तर्गत फायर बल, स्टेलर र सुपर नेभा गरी तीन भेरियन्ट रहेको कम्पनीले जनाएको छ । जसमा फायर बलको दुइै, स्टेलरका तीन र सुपर नोभाको दुई रंगहरु बजारमा उपलब्ध छन् ।मिटिवर ३५० सीसी एउटा क्रुजर सिरिजको मोटरसाइकल हो जसमा जे सिरिजको एयर आयल कुल्ड, सह्क इन्जिन रहेको छ । इन्धनको कार्यकुशलताको