नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड ब्रान्डको क्रुजर सिरिजमा नयाँ मोडलको मोटरसाइकल, मेटेअर ४५० सिसी सार्वजनिक गरेको छ।...
कियाले आफ्ना तीन मोडल– सेल्टोस, सोनेट र सारेन्टो हाइब्रिड नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालको कच्ची र पक्की दुवै किसिमका सडकलाई मध्यनजर गर्दै किया कम्पनीले यी तीन मोडल सार्वजनिक गरेको हो ।
नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले नयाँ मोडलको गाडी बजारमा ल्याएको छ ।कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको कम्पनीले जनाएको छ ।नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित रहेको […]
काठमाडौँ– अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा नयाँ स्मार्ट वाचको घोषणा गरेको हो। कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध छन्। यी स्मार्ट वाचहरुमा एमोलेड […]
काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा भित्र्याउने भएको छ ।कम्पनीले फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो। भोली अर्थात भदौ २४ गतेबाट नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।टीभीएस अपाचे आरटीआर २०० ४भीमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ। यसको सिस्टममा स्पोर्ट
स्मार्ट फोन ब्रान्ड सामसङले नेपाली बजारमा नयाँ सुलभ स्मार्ट फोनका दुई मोडल सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जोड फ्लिपथ्री फाइभजी बजारमा ल्याएको हो । दुई नयाँ...
नेपाली बजारमा होण्डाको नवीन उत्पादन ग्राजिया बिएसभिआईको नयाँ मोडल सार्वजनिक भएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले आइतबार एक कार्यक्रमका बीच ग्राजिया बिएसभिआईको सार्वजनिक गरेको हो । १२५ सिसी इन्जिन क्षमतामा उपलब्ध नयाँ बिएसभिआईनिकै आकर्षक र स्टाईलिस लुकमा रहनुका साथै व्यवहारिक फिचरहरुले पूर्णता रहेको रि–डिफाइनरी उत्पादन रहेको कम्पनीले बताएको छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरम