रोयल इन्फिल्डको नयाँ मोडल ‘मिटिअर ३५० सीसी’ नेपालमा

एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले रोयल इन्फिल्ड ब्रान्डले क्रुजर सिरिजमा नयाँ मोडलको मोटरसाइकल, मिटिअर ३५० सीसी सार्वजनिक गरेको छ । मिटिअर ३५० सीसी अन्तर्गत फायर बल, स्टेलर, र सुपरनोभा गरी तीन भेरियन्ट रहेका छन्, जस्मा फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभा को दुई अधिकारिक रङ्गहरु उपलब्ध हुनेछन् । मिटिअर ३५० एउटा […]