काठमडाौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एम भी दुगड ग्रुप अन्तर्गतकाे विवेक अटोमोबाइल्सले क्रुजर सिरिजमा रोयल इन्फिल्डको नयाँ मोडलको मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले ३५० सीसीको मिटोरर सार्वजनिक गरेको हो । यो मोटरसाइकल तीनओटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसमा जे सिरिजको एयर–वेल कुल्ड एसओएचसी इन्जिन...