एड्भेन्चर सेग्मेन्ट लिडर बन्ने बाटोमा रोयल इन्फिल्ड, नयाँ मोडल आउँदै

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलले एड्भेन्चर सेग्मेन्टमा आफुलाई अब्बल देखाउने प्रयास गरेको छ । यसको प्रयास आउँदै गरेको नयाँ जेनेरेशन ‘हिमालयन ४५०’ ले दर्शाउँछ । अहिले परिक्षणको क्रममा रहेको रोयल इन्फिल्ड हिमालयन ४५० मा लिक्विड कुल्ड इन्जिन र नयाँ हाडवयरको प्रयोग देख्न सकिन्छ । लिक्विड कुल्ड इन्जिनको साथमा आउने नयाँ एड्भेन्चर मोडल हिमालयन ४५० ले […]

सम्बन्धित सामग्री

रोयलइन्फिल्डको 'लेडी बाइकर्स राइड' सम्पन्न, २२ जनाको सहभागिता

'रोयल इन्फिल्ड'को नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले यही पुस २८ गते ‘रोयल इन्फिल्ड लेडी राइड' कार्यक्रम सम्पन्न गरेको छ ।

रोयल इन्फिल्डको मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको हो । त्रिवेणी ग्रुपका निर्देशक सुवासचन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्ला द्वारा मिटिओर फायर बल, मिटिओर स्टेलर […]

नेपालमा रोयल इन्फिल्ड उत्पादनको उद्घाटन

काठमाडौँ। रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमा नै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ । मध्यम आकारको ९२५० सीसी देखि ७५० सीसीसम्मको मोटरसाइकलहरूमा विश्वव्यापी बजारमा नै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगन्जमा एसेम्बली युनिटको स्थापना गरेको छ । भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक […]

सूर्यज्योति लाइफको एमडीआरटी मिट, घिमिरेले पाए रोयल इन्फिल्ड बाइक

सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२३ सम्पन्न गरेको छ । कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनीत सबै एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै सीओटी हुन सफल गौरव कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टीओटी कमलप्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी […]

नयाँ रोयल इन्फिल्ड हिमालयन ६५० सार्वजानिक हुँदै

रोयल इन्फिल्डलले नयाँ रोयल इन्फिल्ड हिमालयन ६५० माेटरसाइकल सार्वजनिक गर्दैछ।

रोयल इन्फिल्डको नयाँ मोडल मिटिवर ३५० सीसी सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोबाइल्स्ले रोयल इन्फिल्ड अन्तर्गतको क्रुजर सिरिजमा नयाँ मोडल मिटिवर ३५० सीसी सार्वजनिक गरेको छ । मिटिवर ३५० सीसी अन्तर्गत फायर बल, स्टेलर र सुपर नेभा गरी तीन भेरियन्ट रहेको कम्पनीले जनाएको छ । जसमा फायर बलको दुइै, स्टेलरका तीन र सुपर नोभाको दुई रंगहरु बजारमा उपलब्ध छन् ।मिटिवर ३५० सीसी एउटा क्रुजर सिरिजको मोटरसाइकल हो जसमा जे सिरिजको एयर आयल कुल्ड, सह्क इन्जिन रहेको छ । इन्धनको कार्यकुशलताको

रोयल इन्फिल्ड मोटरसाइकलको नयाँ मोडेल सार्वजनिक

नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले नयाँ मोडेल सार्वजनिक गरेको छ । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्सले क्रुजर सिरिजको नयाँ मोडेल मेटेओर ३५० सिसी सार्वजनिक गरेको हो ।  यसअन्तर्गत फायर...

‘मिटियोर–३५०’ बन्यो ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’

रोयल इन्फिल्ड ‘मिटियोर–३५०’ले ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’ अवार्ड हात पारेको छ।

मानव सेवा आश्रमलाई विवेक अटोमोवाइल्सको सहयोग

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइल्सले ‘वेलफेरराइड’ कार्यक्रम आयोजना गरेकोे छ । काठमाडौंको बालाजु स्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइड मानव सेवा आश्रम नारायणथानमा पुगेर सम्पन्न भएको थियो । यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए ।ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको सेवा गर्दै […]