दशैंलाई लक्षित गर्दै १५० देखि ८०० सीसी क्षमताका नयाँ मोटरसाइकल बजारमा

काठमाडौं । चाडपर्व नजिकिएसँगै विभिन्न मोटरसाइकल विक्रेता कम्पनीहरुले नयाँ मोटरसाइकल बजारमा ल्याइरहेका छन् । अहिले यामाहा, होन्डा, टीभीएस, रोयल इन्फिल्ड जस्ता कम्पनीले नयाँ मोडल ल्याएका हुन् । यामाहाले एक्सटीजेड १५०, रोयल इन्फिल्ड मेटोर, टीभएस अपाचे १६० टु भी जस्ता मोडल बजारमा विक्री सुरु गरेका छन् । होन्डाले यो वर्ष सुरु भएदेखि नै लगातार नयाँ मोटरसाइकल […]

सम्बन्धित सामग्री

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

काठमाडौं । उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ […]

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।...

ट्राफिक प्रहरीको विद्यार्थी लक्षित कार्यक्रम

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए। उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुई

रोल्पामा काँग्रेस नेताहरुलाई लक्षित गरी आक्रमण, मोटरसाइकल जलाइयो

काठमाडौं, १३ पौष । रोल्पामा अज्ञात समूहले घर र मोटरसाइकलमा आगजनी गरेको छ । नेपाली काँग्रेस रोल्पाका नेताहरुलाई लक्षित गरी आगजनी भएको हो । काँग्रेस रोल्पाका उपसभापति हरि पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वलीलाई लक्षित गरी आक्रमण भएको हो । आक्रमणबाट मोटरसाइकल नष्ट भएको छ । घरमा समेत क्षति पुगेको छ । काँग्रेस […]

नयाँ टिभिएस रेडर मोटरसाइकल सार्वजनिक

टिभिएस मोटरसाइकलको नयाँ मोडल रेडर सार्वजनिक भएको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले, बुटवलस्थित सोरुमबाट उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।कम्पनीकाअनुसार यो बाइक युवालक्षित एकसय २५ सिसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सले सुसज्जित छ ।युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसिडी डिजिटल स्पिडोमिटर, थ्रिभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्स छन् । साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर […]

बुटवलबाट टीभीएसको स्पोर्टी मोटरसाइकल ‘रेडर’ सार्वजनिक

टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ ।  स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–

बुटवलमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सप्तरंग ३ का गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजाराजेन्द्र पोखरेल लगायतको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस […]

भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

भरतपुर । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सप्तरंग ३ का हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार अस्मिता अधिकारीको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर […]

यामाहाले ल्यायो चाडपर्व लक्षित ‘महा एक्सेञ्ज मेला’

काठमाडौं । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरकले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो मोटरसाइकल एक्सेञ्ज गरी नयाँ यामाहा मोटरसाइकल वा स्कूटी घरमा भित्र्याउने महामेला आयोजना गरेको हो । काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारदेखि शुरु भएको महा एक्सचेञ्ज मेला आगामी असोज […]