मोरिसको बलमा सन्दीपको क्याच- पटेल आउट

इन्डियन प्रिमियर लिगको २०औँ खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन।  बैंगलोरको १ किकेट गएको छ। १६ रनको अवस्थामा बैंगलोरको विकेट गएको हो। क्रिश मोरिसको बलमा पार्थिव पटेललाई सन्दीप लामिछानेले क्याच गरेर आउट गरेका हुन। पार्थिवलाई व्यक्तिगत ९ रनमा आउट गरिएको हो। नेपाली बलर सन्दीप प...

सम्बन्धित सामग्री

भारतमा ‘आइपिएस’ तालिम लिइरहेका प्रहरी अधिकृत ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट

काठमाडौं – भारतको हैदराबादमा प्रशिक्षण लिइरहेका नेपाल प्रहरी अधिकृत कैलाश लिम्बु ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट ठहरिएका छन् । उनलाई बिएसएफ ट्रफी प्रदान गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दूतावासले जनाए अनुसार लिम्बुलाई ‘आउटडुवर पासिङ आउट’मा उतकृष्ट ठहरिएवापत अर्वाड प्रदान गरिएको हो । भारतको हैदाराबादस्थित सरदार बल्लभभाइ पटेल प्रशिक्षण केन्द्रमा उनी नेपालको तर्फबाट ‘आइपिएस’ प्रशिक्षार्थीको रुपमा […]

नेपाललाई केन्याको मध्यम लक्ष्य

काठमाडौंं (हाम्रो खेलकुद) – रकिप पटेल र कोलिन्स ओबुयाको अर्धशतकमा घरेलु टोली केन्याले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाललाई २ सय १९ रनको मध्यम लक्ष्य दिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भयो । केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका […]

मल्लको अर्धशतकमा नेपालद्वारा केन्यालाई १७६ रनको लक्ष्य

ज्ञानेन्द्र मल्लले अर्धशतकको सहयोगमा नेपालले पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा घरेलु टोली केन्यालाई १७६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।केन्याका शेम एन्गोचे, भिराज पटेल र न

केन्यासँग हार्यो नेपाल

नेपाल केन्याविरुद्धको चौंथो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा पराजित भएको छ । सोमबार भएको खेलमा घरेलु टोलीले नेपाललाई ७ रनले हराएको हो ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । त्यस्तै आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए । केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे  र एलिज

पटेल र करिमसामु नेपाली बलर किन बने निरिह ?

तेस्रो टी–२० म्याचमा केन्याले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १५६ रन बनायो । पूरै २० ओभरमा उसका दुई खेलाडी मात्र आउट भए । त्यो पनि सुरुआती ओभरमा । अर्थात,...

जिम्बावेसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा भारतको 'क्लिन स्वीप'

काठमाण्डाै - जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाहुना टोली भारतले 'क्लिन स्वीप' गरेको छ । गएराति भएको तेस्रो एकदिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो । जितका लागि २ सय ९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९ ओभर ३ बलमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले १ सय १५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । उनको एकदिवसीय क्रिकेटमा पाँचौँ शतक हो । भारतका आवेश खानले ३ विकेट लिए । दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले २/२ विकेट लिए । त्यसअघि हरारेमा ट...

आयरल्यान्डसँगको टी–२० श्रृङ्खला भारतलाई : दोस्रो खेलमा आयरल्यान्ड ४ रनले पराजित

काठमाण्डाै - भारतले दोस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ । योसँगै भारतले आयरल्यान्डसँगको श्रृङ्खला जितेको छ । जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनायो । आयरल्यान्डका कप्तान एन्ड्री बलबर्नीले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए । जर्ज डोकरेल ३४ रन तथा मार्क आदिर २३ रनमा अविजित रहे । भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले एक/एक वि...

न्युजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङमा १० विकेट झारे

न्युजिल्यान्डका बलर एजाज पटेल एक्लैले भारतविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा सबै १० विकेट झारेका छन् । मुम्बाइमा जारी खेलमा पटेलले भारतका सबै खेलाडीलाई एक्लैले आउट गरेका हुन् ।