पटेल र करिमसामु नेपाली बलर किन बने निरिह ?

तेस्रो टी–२० म्याचमा केन्याले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १५६ रन बनायो । पूरै २० ओभरमा उसका दुई खेलाडी मात्र आउट भए । त्यो पनि सुरुआती ओभरमा । अर्थात,...

सम्बन्धित सामग्री

साविक टि२० विश्वकप विजेता अष्ट्रेलियाको भारतमा परिक्षा

एजेन्सी – भारत र अष्ट्रेलियाबीच तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार ७ : १५ मा मोहालीमा सुरुहुनेछ । दुबै टोली विश्वकप अघि अन्तिम तयारीमा छन् । घरेलु टोली भारत एसिया कपको सुपर फोरबाटै बाहिरिएपछि चर्को आलोचना खेप्दै आएको छ । तीव्र गतिका बलर हर्षल पटेल र […]

नेपाललाई सोमपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई दोस्रो एकदिवसिय अभ्यास खेलमा उत्कृष्ट सुरुवात दिलाएका छन् । जितको लागि २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको केन्या २२ ओभरमा ४ विकेट गुमाउँदै ८० रन बनाएको छ । केन्याका रकिप पटेल २४ र कोलिन्स ओबुया १६ रनमा अविजित छन् । सोमपाल कामीले पहिलो बलमै […]

हर्षल र चहल चल्दा भारत विजयी

एजेन्सी – तीव्र गतिका बलर हर्षल पटेल र स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट बलिङमा भारतले तेस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई ४८ रनले हराउँदै सिरिजमा आफ्नो सम्भावना कायमै राखेको छ । भारत पाँच टि२० खेलको सिरिजमा २(१ ले पछि छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९.१ ओभरमा १ सय […]

एकै पारीमा १० विकेट लिने एजाज पटेल बने महिनाकै उत्कृष्ट क्रिकेटर

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले न्युजिल्यान्डका एजाज पटेललाई डिसेम्बर महिनाकाे सर्वश्रेष्ठ पुरुष क्रिकेटर चुनेकाे छ । एजाज पटेलले डिसेम्बरमा मुम्बईमा भारतसँगकाे टेस्ट क्रिकेटमा इतिहास रचेका थिए ।  उनले भारतकाे एक पारीमा सबै १० विकेट लिएका थिए । जिमल लेकर र अनिल कुम्बलेपछि एजाज यस्ताे इतिहास रच्ने विश्वकाे तेस्राे बलर थिए ।  बायाँ हाते स्पिनर एजाजले डिसेम्बर महिनामा मात्र एक टेस्ट क्रिकेट खेलेका थिए र उनले १६ दशमलव ०७ काे औसतमा १४ विकेट लिएका थिए । मुम्बई टेस्टमा एजाज पटेलले भारतकाे ...

एजाज पटेलले रचे इतिहास, एक पारीमा लिए सबै १० विकेट

१८ मंसिर, काठमाडौं । न्यूजिल्याण्डका एजाज पटेल टेष्ट क्रिकेटमा एक पारीमा सबै १० विकेट लिएका छन् । यससँगै उनी टेष्ट क्रिकेटको इतिहासमा एकै पारीमा सबै १० विकेट लिने विश्वकै तेस्रो बलर बनेका छन् । उनले जिम लेकर र अनिल कुम्बलेसँगै आफ्नो नाम लेखाएका हुन् । भारत र न्यूजिल्याण्डबीच मुम्बईको वानखडे स्टेडियममा भएको दोस्रो टेष्टमा भारतको […]

भारतविरुद्ध न्युजिल्याण्डका पटेल एक्लैले लिए १० विकेट

न्युजिल्याण्डका बलर एजाज पटेलले भारतविरुद्धको दोस्रो टेस्टमा एकै पारीमा १० विकेट लिन सफल भएका छन् । भारतलाई पहिलो पारीमा ३ सय २५ रनमा अलआउट गर्ने क्रममा पटेलले सबै विकेट लिन सफल भएका हुन् । टेस्ट क्रिकेटको एउटै इनिङ्ग्समा १० विकेट लिने उनीमात्र तेस्रो खेलाडी हुन् । यसअघि सन् १९६५ मा इंग्ल्याण्डका जेसी लेकर र सन् १९९९ मा अनिल कुम्बलेले यो उपलब्धि हासिल गरेका थिए ।यसक्रममा पटेलले ४७.५ ओभर बलिङ गर्दै ११९ रन खर्चिए । एजाज भारतीय मूलकै खेलाडी हुन् । उनको जन्म २१ अक्टोबर १९९८ मा भारतको मुम्बईमा भएको थ

न्युजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङमा १० विकेट झारे

न्युजिल्यान्डका बलर एजाज पटेल एक्लैले भारतविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा सबै १० विकेट झारेका छन् । मुम्बाइमा जारी खेलमा पटेलले भारतका सबै खेलाडीलाई एक्लैले आउट गरेका हुन् ।

दिल्लीद्धारा रबाडा र ऐरलाई फुकुवा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा रहने चार खेलाडीको नाम सार्वजनिक गरेको छ । तीव्र गतिका बलर कागिसो रबाडा र पूर्व कप्तान श्रेयस ऐरलाई दिल्लीले टोलीबाट फुकुवा गरेको छ । दिल्लीले चार खेलाडीको रुपमा कप्तान ऋषभ पन्त, ओपनर पृथ्वी शा, स्पिनर अक्षर पटेल र तीव्र गतिका बलर […]

हर्षल मोष्ट भ्यालुएबल, ऋतुराजलाई ओरेन्ज क्याप

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को मोष्ट भ्यालुएबल खेलाडी चुनिएका छन् । शुक्रबार भएको फाइनलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई २७ रनले हराउँदै उपाधि जितेको थियो । बेंगलोरलाई एलिमिनेटर सम्म पुर्याउन हर्षलले उत्कृष्ट प्रदर्शन गरेका थिए । हर्षलले १५ खेलमा ३२ विकेट लिएका थिए […]

मोरिसको बलमा सन्दीपको क्याच- पटेल आउट

इन्डियन प्रिमियर लिगको २०औँ खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन।  बैंगलोरको १ किकेट गएको छ। १६ रनको अवस्थामा बैंगलोरको विकेट गएको हो। क्रिश मोरिसको बलमा पार्थिव पटेललाई सन्दीप लामिछानेले क्याच गरेर आउट गरेका हुन। पार्थिवलाई व्यक्तिगत ९ रनमा आउट गरिएको हो। नेपाली बलर सन्दीप प...