भारतमा ‘आइपिएस’ तालिम लिइरहेका प्रहरी अधिकृत ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट

काठमाडौं – भारतको हैदराबादमा प्रशिक्षण लिइरहेका नेपाल प्रहरी अधिकृत कैलाश लिम्बु ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट ठहरिएका छन् । उनलाई बिएसएफ ट्रफी प्रदान गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दूतावासले जनाए अनुसार लिम्बुलाई ‘आउटडुवर पासिङ आउट’मा उतकृष्ट ठहरिएवापत अर्वाड प्रदान गरिएको हो । भारतको हैदाराबादस्थित सरदार बल्लभभाइ पटेल प्रशिक्षण केन्द्रमा उनी नेपालको तर्फबाट ‘आइपिएस’ प्रशिक्षार्थीको रुपमा […]

सम्बन्धित सामग्री

देउवाले सुनाए प्रहरी अधिकृत हटाएको कुरा

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवाले कर्मचारी प्रशासनले मन्त्रीको कुरा मान्नेपर्ने बताएका छन् । आज ९मंगलबार० कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कतिपय कुरा चित्त नबुझेपनि मन्त्रीको निर्देशन मान्न पर्ने बताए । आफू गृहमन्त्री हुँदाको घटना सुनाउँदै एक जना प्रहरी अधिकृतले मन्त्री भनेको भोलि गइहाल्छन् भनेर भनेको नमानेपछि हटाएको […]

पुष्पा २ मा रणवीर प्रहरी अधिकृत

मुम्बई – साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन्। अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन्। फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन्। रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए। फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन्। फिल्ममा […]

जब धोनी प्रहरी अधिकृत बने…

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी सधैंजसो आफ्ना फ्यानहरुलाई सरप्राइज दिँदै आएका हुन्छन्। यसपटक पनि उनले आफ्ना फ्यानहरुलाई एउटा सरप्राइज दिएका छन्। आजकाल धोनीको एउटा फोटो समाजिक सञ्जालमा भाइरल बनेको छ। यस फोटोमा धोनी प्रहरी अधिकारीको बर्दीमा देखिएका छन्। वास्तवमा धोनी कुनै प्रहरी अधिकारी हैनन् न त कलाकार नै हुन्। तर उनी […]

एसएसपीको बढुवा सिफारिसमा परे ३२ प्रहरी अधिकृत (नामावलीसहित)

काठमाडौं : नेपाल प्रहरीका ३२ जना एसपीको नाम एसएसपीमा बढुवा सिफारिसमा परेको छ। प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो।बढुवा सिफारिसमा पर्नेहरू ३२ मध्ये एक नम्बरमा परेका गणेश चन्दले १०० मा ८२ दशमलव ९१७१ र ३२ औँ नम्बरमा सिफारिस भएका शारदाप्रसाद चौधरीले ७६ दशमलव ५२८१ प्राप्त गरेको बढुवा समितिको सचिवालयले जनाएको छ।

राजनीतिमा पूर्वउच्चपदस्थ प्रहरी अधिकृत, को सफल ? को असफल ?

काठमाडौं । बहालमा रहँदा ‘दबङ’ छवि बनाएका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले गत २४ मंसिरमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी घोषणा गरे । पार्टी घोषणा कार्यक्रममा उनले देशमा अहिले कुशासन व्याप्त रहेकाले त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका थिए । ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौं । हाम्रो देश सुहाउँदो, […] The post राजनीतिमा पूर्वउच्चपदस्थ प्रहरी अधिकृत, को सफल ? को असफल ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

डा.संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड

२१ कात्तिक, काठमाडौं। ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई प्रदान गरिने भएको छ । मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ । उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय […]

प्रहरी दिवसमा गुल्मीका ७ प्रहरी अधिकृत तथा जवान पुरस्कृत

गुल्मी । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ । बुधबार नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उदाहरणीय र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरीक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार […]