नेपाललाई केन्याको मध्यम लक्ष्य

काठमाडौंं (हाम्रो खेलकुद) – रकिप पटेल र कोलिन्स ओबुयाको अर्धशतकमा घरेलु टोली केन्याले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाललाई २ सय १९ रनको मध्यम लक्ष्य दिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भयो । केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका […]