बैंकिङ कसुरमा ग्रिनलाइन स्टोरका  सञ्चालक अग्रवाल पक्राउ

बैंकिङ कसुरमा ग्रिनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । चेक बाउन्स भएको भन्दै सञ्जय अधिकारी र टंकशमशेर जबराले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी...

सम्बन्धित सामग्री

स्काई ब्लुकी पूर्वकर्मचारी  बस्नेत ठगी धन्दामा

स्काई ब्लु टेक्नोलोजी नेपालकी पूर्वकर्मचारी सेलिना बस्नेत पनि ठगीमा संलग्न भएको खुलेको छ । बैंकिङ कसुर अभियोगमा उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको छ । कम्पनीका सञ्चालक श्यामराज पाण्डे...

४० लाख जरिवाना ठहर भएका ठेकेदार पक्राउ

काठमाडौं : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धाद

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१ का ४९ वर्षका दशरथ ठाकुर हजाम रहेका छन्। उच्च अदालत पाटनले चितवनको भरतपुर-४ स्थित गढीमाई सप्लायर्सका सञ्चालक उनलाई १२ लाख २६ हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो। उनले गत असार ७ गते कपिलवस्तु वाणगंगा नगरपालिका-४ स्थित मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिबाट ४५ लाखको उधारो कारोबार गरेका थिए। कारोबारपश्चात् फरार  उनलाई कम्पनीका सञ्चालक तिलक

बैंकिङ कसुर मुद्दामा व्यवसायी तेण्डी शेर्पा पक्राउ

रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजंघा निर्माण सेवाका सञ्चालक हुन् । १ करोड ६७ लाखको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।

बैंकिङ कसुर मुद्दामा ग्रिनलाइनका सञ्चालक पक्राउ

काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई परेका छन् । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौँले अग्रवालाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको छ । ५० लाख रुपैयाँको चेक बाउन्सको अभियोगमा करिब ६ महिनाअघि नै टंक समशेर जबरा र […]

ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ

९ फागुन, काठमाडौं । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंबाटै शनिबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई आइतबार काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गराई अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए । ६ महिनाअघि नै डेढ करोड […]

७२ लाख जरिवाना तोकिएका व्यक्ति अदालतमा पेस

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई रु ७२ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज अदालतमा पेस गरेको छ । उच्च अदालत पाटनको गत मङ्सिर २४ गतेको फैसलाले तनहुँ घर भई काठमाडौँको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सनका सञ्चालक ३२ वर्षीय सुरज गुरुङलाई २४ दिन कैद र ७२ लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रह...

बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रहरीले निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका घर भएका ५२ वर्षीय श्रेष्ठ जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् ।श्रेष्ठ विरुद्ध १ करोड ३६ लाखको चेक अनादर मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो । समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाले दिएको जाहेरी दर्ता भएपछि श्याम कुमार सम्पर्क बिहिन भएका थिए ।महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सितापाईलाबाट पक्रेको हो । उनीमाथि थप अनुसन्धानका

बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रहरीले निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका घर भएका ५२ वर्षीय श्रेष्ठ जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् ।श्रेष्ठ विरुद्ध १ करोड ३६ लाखको चेक अनादर मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो । समानान्तर निर्माण सेवा प्रालिका नि...