काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई परेका छन् । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौँले अग्रवालाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको छ । ५० लाख रुपैयाँको चेक बाउन्सको अभियोगमा करिब ६ महिनाअघि नै टंक समशेर जबरा र […]