बैंकिङ कसुर मुद्दामा व्यवसायी तेण्डी शेर्पा पक्राउ

रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजंघा निर्माण सेवाका सञ्चालक हुन् । १ करोड ६७ लाखको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।