ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ

९ फागुन, काठमाडौं । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंबाटै शनिबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई आइतबार काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गराई अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए । ६ महिनाअघि नै डेढ करोड […]

सम्बन्धित सामग्री

बैकिङ कसुरको मुद्दामा ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

बैकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालीका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। दुई करोड रुपैयाँको चेक बाउन्स सम्बन्धी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले दुई व्यक्तिलाई...

ग्रिनलाइन सेन्टर प्रालिका संचालक अमित अग्रवाल पक्राउ

बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।...

ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।