काठमाडौं : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धाद