राकुटेन भाइबरले सुरु गर्‍यो स्वप्न सुमनको साथ स्टिकर प्याकको सहकार्य

काठमाडौँ– राकुटेन भाइबरले नेपालको चर्चित गायक स्वप्न सुमनको साथ आफ्नो पहिलो स्थानीय अडियो स्टिकर प्याक सुरु गर्न सहकार्य गरेको छ। अडियो स्टिकर भाइबरमा विशेष रूपमा उपलब्ध हुनेछ र यो सबै नेपाली प्रयोगकर्ताका लागि निःशुल्क पनि हुनेछ। प्याकमा उनको एल्बमको सबैभन्दा लोकप्रिय ट्र्याक र उनको आगामी नयाँ एल्बम, ‘प्रतिकृति’ को नयाँ गीत ‘एकभन्दा दुई’ को केही […]

सम्बन्धित सामग्री

इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ।...

इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

नेपाल हेर्ने इन्डोलेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ ।

भरतपुर महानगरपालिकामा असल करदातालाई स्टिकर

भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताहरुकोमा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो। महानगर क्षेत्रभित्रका...

कर्णालीका घरघरमा प्रहरीको स्टिकर

सुर्खेत – कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान शुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज आइतवारदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो ।   उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले याे अभियानको शुरुवात गर्नुभएको छ । अभियानको शुरुवात गर्दै उपप्रधानमन्त्री खड्काले याे कार्यक्रमले प्रहरीलाई नागरिकसँग नजिक हुन थप मद्दत पुग्ने बताउनुभयो । आपत् विपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरी...

हेटौँडामा तीनपांग्रे सवारीमा स्टिकर अनिवार्य

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र चल्ने तीनपांग्रे सवारीसाधनलाई नियन्त्रणमा ल्याउन स्टिकर अनिवार्य गरिएको छ । हेटौँडा उपमहानगरले अधिकांश तीनपांग्रे सवारीसाधन नियमपूर्वक सञ्चालनमा नरहेको भन्दै नियन्त्रणमा ल्याउन स्टिकर अनिवार्य गरेको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको...

तीनपांग्रे सवारीलाई नियमन गर्न स्टिकर

हेटौंडा उपमहानगर क्षेत्रभित्र चल्ने तीन पांग्रे व्यवसायिक सवारीसाधनलाई नियमनमा ल्याउन स्टिकर अनिवार्य गरिएको छ। हेटौंडा उपमहानगरपालिका कार्यालयले उपमहानगरमा अधिकांश तीन पांग्रे सवारीसाधन अव्यवस्थित र नियमपूर्वक संचालनमा नरहेको भन्दै नियमनमा ल्याउन...

हेटौंडामा तीनपाङग्रे सवारी साधनमा हरियो स्टिकर

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा तीनपाङग्रे सवारी साधनमा स्टिकर टाँस गरिएको छ । बिहीबार जिल्ला ट्राफिक कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनपाङग्रे सवारी साधन अटो, ईरिक्सा मयुरिहरुमा स्टिकर टाँस गरिएको हो । हेटौंडा उपमहानगरले नगरभित्र सञ्चालित अटो मयुरिहरुको व्यवस्थापन कार्यक्रम अन्तर्गत स्टिकर टाँस गरिएको हो । उपमहानगरकी मेयर मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव […]

पर्यटकीय स्थलका होटलमा स्टिकर

धनकुटा : पूर्वको पर्यटकीय क्षेत्रका रूपमा रहेको भेडेटार, नमस्ते झरना र नाम्चेका होटलको अनुगमन गरी स्टिकर टाँसिएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले होटलको स्तर अनुसारका स्टिकर टाँसेको हो। कार्यालयले ३७ वटा होटलमा गरेको पहिलो चरणको अनुगमनमा ५० प्रकारमा मापदण्ड बनाई त्यसको पालनाको आधारमा स्टिकर टाँसेको हो।होटललाई सामान्य, सन्तोषजनक, उत्तम र अति उत्तम गरी ४ भागमा विभाजन गरी स्टिकर टाँस गरिएको हो। होटल तथा रेष्टुराँ स्तरीकरण सम्बन्धी निर्देशिका २०७४ बमोजिम अनुगमन ग

दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरमा स्टिकर

कावासोती । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्र्याक्टरमा स्टिकर टाँसेर अभियानको सुरुआत गरेका हुन् । अभियानको सुरुआत गर्दै उनले दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुँदा चालक, सहचालक, […]

बिल र स्टिकर नभएको सेनिटाइजर सहित पक्राउ

काठमाडौं, २४ बैशाख । बिल र स्टिकर नभएको सेनिटाइजर जस्तो पदार्थ सहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानरगपालिका–१७ क्षेत्रपाटी बस्ने सिरहा लहान नगरपालिका–२४ घर भएका ३३ वर्षीय भगवान बाबु रायलाई बिल र स्टिकर नभएको ६ सय २० लिटर सेनिटाइजर जस्तो पदार्थ, ८ थान पल्स अक्सिमिटर, १३ वटा गो सेफ लेखिएको स्टिकर र २ थान […]