धनकुटा : पूर्वको पर्यटकीय क्षेत्रका रूपमा रहेको भेडेटार, नमस्ते झरना र नाम्चेका होटलको अनुगमन गरी स्टिकर टाँसिएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले होटलको स्तर अनुसारका स्टिकर टाँसेको हो। कार्यालयले ३७ वटा होटलमा गरेको पहिलो चरणको अनुगमनमा ५० प्रकारमा मापदण्ड बनाई त्यसको पालनाको आधारमा स्टिकर टाँसेको हो।होटललाई सामान्य, सन्तोषजनक, उत्तम र अति उत्तम गरी ४ भागमा विभाजन गरी स्टिकर टाँस गरिएको हो। होटल तथा रेष्टुराँ स्तरीकरण सम्बन्धी निर्देशिका २०७४ बमोजिम अनुगमन ग