हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र चल्ने तीनपांग्रे सवारीसाधनलाई नियन्त्रणमा ल्याउन स्टिकर अनिवार्य गरिएको छ । हेटौँडा उपमहानगरले अधिकांश तीनपांग्रे सवारीसाधन नियमपूर्वक सञ्चालनमा नरहेको भन्दै नियन्त्रणमा ल्याउन स्टिकर अनिवार्य गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको...