इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ।...

सम्बन्धित सामग्री

इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

नेपाल हेर्ने इन्डोलेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ ।

मेयर बालेन इन्डोनेसिया भ्रमणमा

२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया गएका छन् । मेयर बालेन निजी भ्रमणको लागि इन्डोनेसिया गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए । ‘हिजो (१९ गते) बेलुकी मेयरज्यू परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किनुभएको हो’, शाहले भने । उनका अनुसार बालेन २५ […]

रोहित इन्डोनेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पछिल्लो खेलमा कप्तानी गरेका रोहित चन्द व्यवसायिक फुटबलका लागि आइतबार इन्डोनेसिया फर्कदैछन् । इन्डोनेसियाको लिग वानमा असोज १५ गते एक खेलपछि भएको भाग दौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएपछि त्यहाँको लिग स्थगित थियो । त्यहि क्रममा स्वदेश फर्केका रोहितले कात्तिक ३० गते पाकिस्तानविरुद्ध भएको खेलमा नेपाली टोलीको […]

रोहित इन्डोनेसिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।पर्सिका केडिरीबाट खेलिरहेका रोहित इन्डोनेसिया उडेका हुन् । रोहितको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ । रोहितले यो सिजन पर्सिकाबाट १० खेल खेलेका छन् । यसअघि रोहितले इन्डोनेसियाकै क्लब पर्सिका जाकार्ताबाट खेलिरहेका थिए ।

रोहित आज इन्डोनेसिया फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द व्यवासियक जिम्मेवारी निर्वाह गर्नका लागि शुक्रबार इन्डोनेसिया जाँदैछन् । रोहितका दाजु रविनका अनुसार राती १०ः०० बजे उनी त्यसतर्फ प्रस्थान गर्नेछन् । बंगलादेशविरुद्ध मंगलबार भएको मैत्रीपूर्ण खेलका लागि रोहित असोज ३ गते स्वदेश फर्केका थिए । उनी सम्मलित टोलीले दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–१ ले पराजित […]

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल इन्डोनेसिया प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल इन्डोनेसिया प्रस्थान गरेको हो । अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुने अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।प्रतिनिधि मण्डलमा राष्ट्रियसभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना इन्डोनेसिया जाँदै

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जान लागेका छन् । .अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुने अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रवार बेलुका इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।  अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रबार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाए

माल्दिभ्सबाट इन्डोनेसिया गए रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द आज मालदिभ्सबाट इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित साफ च्याम्पियनसिपको फाइनल खेलेर त्यसतर्फ लागेका हुन् । नेपाली टिमको उपकप्तान समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित […]

भारतपछि इन्डोनेसिया बन्यो एसियाको नयाँ इपिसेन्टर

काठमाडौं।भारतपछि इन्डोनेसिया एसियामा कोरोनाको नयाँ इपिसेन्टर बनेको छ।वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा इण्डोनेसियामा सबैभन्दा बढी ५६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन्।कोरोनाका कारण थप ९८२ जनाको मृत्यु भएको छ। पछिल्लो एक सातामा इन्डोनेसियामा कोरोना संक्रमण ४५ प्रतिशतले वृद्धि भएको छ भने मृत्यु ४३ प्रतिशतले बढेको छ। २७ करोड जनसंख्या रहेको इन्डोनेसिया विश्वमा सबैभन्दा बढी जनसंख्याका हिसाबले चौथो ठूलो राष्ट्र हो।

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा १ सय ८० जनाको मृत्यु

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ८० भन्दा बढी भएको बिहीबार जानकारी दिइएको छ