हेटौंडामा तीनपाङग्रे सवारी साधनमा हरियो स्टिकर

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा तीनपाङग्रे सवारी साधनमा स्टिकर टाँस गरिएको छ । बिहीबार जिल्ला ट्राफिक कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनपाङग्रे सवारी साधन अटो, ईरिक्सा मयुरिहरुमा स्टिकर टाँस गरिएको हो । हेटौंडा उपमहानगरले नगरभित्र सञ्चालित अटो मयुरिहरुको व्यवस्थापन कार्यक्रम अन्तर्गत स्टिकर टाँस गरिएको हो । उपमहानगरकी मेयर मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव […]