बलिउड फिल्म 'टाइगर ३' को टिजरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सलमान खान र क्याटरिना कैफ अभिनीत यो फिल्म सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने पक्का भएको हो।
अभिनेत्री कैफले इन्स्टाग्राममार्फत् फिल्मको टिजर सेयर गर्दैँ रिलिज मितिबारे जानकारी दिएकी छिन्। 'टाइगर र जोया एक पटक पुनः २०२३ को ईदमा आउने…