प्रभासको फिल्म 'आदिपुरुष' को प्रदर्शन मिति सर्‍यो, सन् २०२३ को १६ जुनमा रिलिज हुने

अभिनेता प्रभासको फिल्म 'आदिपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म आगामी १६ जुन सन् २०२३ मा रिलिज हुने तय भएको हो। निर्देशक ओम राउतले ट्विटरमार्फत फिल्मको नयाँ मितिबारे जानकारी दिएका छन्। फिल्मको निर्माणमा केही समय लाग्ने भएको कारण मिति सारिएको राउतले उल्लेख गरेका छन्। जय श्री राम…#Adipurush…

सम्बन्धित सामग्री

तमिल फिल्म ‘पोन्नियिन सेलवान - २’ अप्रिल २८ मा प्रदर्शन हुने

दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान’ को दोस्रो भागको प्रदर्शन मिति तय भएको छ। मणि रत्नमको निर्देशित यो फिल्म २८ अप्रिल सन् २०२३ मा रिलिज हुनेछ। निर्माण टिमले एक टिजर सार्वजनिक गर्दैँ रिलिज मितिबारे जानकारी दिएका हो। फिल्ममा मद्रास टकीज र लाइका प्रोडक्सनको निर्माण रहेको छ। यस फिल्म ओस्कार विजेता संगीत निर्देशक ए.आर. रहमानले…

‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन

एजेन्सी । चलचित्र निर्माताले चलचित्र ‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन गरेका छन् । प्रभास र सैफ अली खान अभिनित चलचित्र सन् २०२३ जनवरी १२ मा प्रदर्शन हुने भनिएको थियो । तर, निर्देशक ओम राउतले चलचित्रको प्रदर्शन रिलिज मिति स्थगित गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र १२ जनवरी २०२३ मा […]

सलमानका दुई फिल्मको रिलिज डेट घोषणा, ‘टाइगर-३’ सन् २०२३ को तिहारमा

काठमाडौं । सलमान खान स्टारर दुई प्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । कट्रिना क्याफ र सलमानको जोडी रहेको ‘टाइगर ३’ अब सन् २०२३ को तिहारमा आउनेछ । यसअघि यो फिल्म २१ अप्रिल, २०२३ मा प्रदर्शन तयारीमा थियो । नयाँ रिलिज डेट घोषणासहित निर्माताले सलमानको नयाँ लुक्स पनि सार्वजनिक गरेका छन् । यो फिल्मलाई […]

सलमान र क्याटरिना अभिनीत 'टाइगर ३' सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने

बलिउड फिल्म 'टाइगर ३' को टिजरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सलमान खान र क्याटरिना कैफ अभिनीत यो फिल्म सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने पक्का भएको हो। अभिनेत्री कैफले इन्स्टाग्राममार्फत् फिल्मको टिजर सेयर गर्दैँ रिलिज मितिबारे जानकारी दिएकी छिन्। 'टाइगर र जोया एक पटक पुनः २०२३ को ईदमा आउने…

'आदीपुरुष' सन् २०२३ मा रिलिज हुने

प्रभास अभिनित बलिउड फिल्म 'आदीपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म सन् २०२३ को आगामी १२ जनवरीमा रिलिज हुने पक्का भएको हो। अभिनेता प्रभासले फिल्मको नयाँ मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। यसअघि यो फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने भनिएको थियो। तर तोकिएको मिति स्थगित गरेर फिल्मको नयाँ रिलिज डेट तोकिएको…