ग्रामी अवार्डअघि पपस्टार बियोन्सेले घोषणा गरिन् वर्ल्ड टूर

काठमाडौं । पपस्टार बियोन्सेले अपेक्षितरुपमा सन् २०२३ मा विश्व टूर गर्ने घोषणा गरेकी छन् । इन्स्टाग्राममार्फत उनले ग्रामीमा मनोनित सन् २०२२ मा रिलिज भएको एल्बम ‘रेनासेन्स’को समर्थनमा वल्र्ड टूर गर्ने घोषणा गरेकी हुन् । उनले आधिकारिक वेबसाइटमा टूरको मिति र सहरको नाम समेत उल्लेख गरेकी छन् । आगामी आइतबार हुन लागेको ग्रामी अवार्डको केही दिनअघि […]

सम्बन्धित सामग्री

बियोन्सेसँग ३२ ग्रामी अवार्ड

अमेरिकाको लस एन्जलसमा हालै सम्पन्न ६५औं ग्रामी अवार्डमा गायिका बियोन्सेले कीर्तिमान रचेकी छन् । यसपटक ग्रफ्मीको नौ विधामा मनोनयनमा परेकी उनले ४ विधामा अवार्ड चुम्दै इतिहास रचेकी हुन् । चार ग्रामी चुमेसँगै उनीसँग कूल ३२ ग्रामी भएका छन् । बियोन्सेले आफ्नो एलबम रेनेसाबाट सर्वोत्कृष्ट डान्स इलेक्ट्रोनिक र कफ इट बोलको गीतबाट आर एन्ड बी विधाको […]

३२ पटक ग्रामी अवार्ड जितेर बियोन्सेले रचिन् कीर्तिमान

एजेन्सी । प्रसिद्ध ग्रामी अवार्डमा पप गायिका बियोन्सेले सबैभन्दा धेरै अवार्ड जितेर कीर्तिमान कायम गरेकी छन् । ६५ औं संस्करणको यो अवार्डमा बियोन्सेले ३२ औं ट्रफी उचालेल्दै नयाँ रेकर्ड बनाएकी हुन् । सोमबार अमेरिकाको लस एञ्जल्समा आयोजित समारोहमा ३२ औं अवार्ड जित्दै उनी हालसम्म बढी ग्रामी अवार्ड जित्ने गायिका बनेकी हुन् । बियोन्सले यसवर्ष ४ […]

३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमान

काठमाडौं । पपस्टार बियोन्सेले यस वर्षको ग्रामीमा थप चार विधा जित्दै विश्व संगीत इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने संगीतकर्मीको कीर्तिमान रचेकी छन् । यो जितसँगै उनले जितेको ग्रामी अवार्ड संख्या ३२ पुगेको छ । उनी …

लेडिज नाइट : ग्रामी अवार्डमा बियोन्से र टेलर स्विफ्टले रचिन इतिहास

संगीत क्षेत्रको सबैभन्दा ठुलो अवार्ड 'ग्रामी अवार्ड' मा पप स्टार बियोन्सेले नयाँ रेकर्ड बनाएकी छिन्। उनले २८ पटक अवार्ड जित्दै इतिहास रचेकी छिन्। यस्तै, टेलर स्विफ्टले तेस्रोपटक एल्मब अफ द एयरको अवार्ड जित्ने पहिलो महिला परफर्मर बनिन्। 'एच.इ.आर' ले सङ अफ द एयर अवार्ड जित्दा बिलल्ली इलिसले लगायतार दोस्रोपटक