आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक भिडियो रिलिज

काठमाडौं । आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक टिजर सार्वजनिक भएको छ । गल ग्याडट र जेमी डोर्ननको प्रमुख भूमिका रहेको फिल्म नेटफ्लिक्समा रिलिज हुँदैछ । नेटफ्लिक्सको ग्लोबल फ्यान समारोहमा सार्वजनिक गरिएको टिजरले उपस्थित दर्शकलाई उत्साहित बनाएको थियो । सन् २०२३ मा रिलिज हुने फिल्मको टिजर ‘एक्सन लोडेड’ लाग्छ । अभिनेत्री ग्याडटले […]

सम्बन्धित सामग्री

‘हार्ट अफ स्टोन’मा आलिया भट्ट भिलेन

मुम्बई । अभिनेत्री आलिया भट्टको अभिनय रहेको हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर रिलिज भएको छ । फिल्ममा उनी भिलेन चरित्रमा देखिदैँ छिन् । फिल्ममा गेल गेडोट र जोनी डर्ननले प्रमुख भूमिकामा अभिनय गरिहेका छन् । फिल्ममा गेल सिक्रेन्ट एजेन्ट चरित्रमा छिन् । जो आफ्नो मिसनलाई सफल बनाउन कैयौं समस्यासँग जुध्छिन् । आलियाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा […] The post ‘हार्ट अफ स्टोन’मा आलिया भट्ट भिलेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....