शाहरुख खानको नयाँ फिल्म ‘जवान’को टिजर रिलिज

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् । […]

सम्बन्धित सामग्री

पठानको गीत ‘बेशराम रंग’ पाकिस्तानी गीतबाट चोरोको आरोप

एजेन्सी । भारतीय फिल्म पठानको ‘बेशराम रंग’ बोलको गीत पाकिस्तानी गीतबाट चोरी गरेको आरोप लागेको छ । भारतीय चर्चित अभिनेता शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म पठानलाई लिएर निकै चर्चामा छन् । फिल्मको चर्चा र विवाद उतीकै चलिरहेको छ । पहिले यो फिल्मको टिजर रिलिज भएको थियो, जसलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यसपछि यो […]