के सन् २०२३ मा शाहरुख र सलमानले बचाउलान् बलिउडको साख, कस्तो रह्यो २०२२?

आज सन् २०२३ को पहिलो दिन। सन् २०२२ लाई फर्केर हेर्दा बलिउड फिल्मको लागि सम्झन लायक वर्ष बन्न सकेन। कोरोना महामारीले भारतीय फिल्म उद्योग कठिन अवस्थाबाट गुज्रियो। सन् २०२२ को सुरुवातमा कोरोनाको ओमिक्रोन भेरियन्टले असर गरेतापछि फेब्रुअरीको अन्त्यबाट लगातार फिल्महरु रिलिज भए। २५ फेब्रुअरीमा रिलिज भयो आलिया भट्टको मुख्य भूमिका…

सम्बन्धित सामग्री

३८औं दिनमा पनि एनिमलको व्यापार सुखद

काठमाडौं– सन् २०२३ को अन्त्यमा तीन फिल्म एनिमल, डंकी र सलार प्रदर्शनमा आए । डिसेम्बर १ बाट प्रदर्शनमा आएको एनिमल रणवीरको जीवनकै सबैभन्दा हिट चलचित्र बन्यो । प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मको सिनेमा घरबाट बाहिरिएको छैन ।  त्यस्तै डिसेम्बर २१ बाट प्रदर्शनमा आएको शाहरुख खानको डंकी सन् २०२३ को तेस्रो फिल्म हो । […]

शाहरूखकाे ‘डंकी’ ले कमायाे ४३६ कराेड बढी

मुम्बई । राजकुमार हिरानी निर्देशित फिल्म  ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म हो।  यसअघि किंग खानको पठान र जवानले बक्स अफिसमा धमाका मच्चाएको थियो । तर, ‘डंकी’ को कमाइको गति पठान र जवानको जत्तिको थियो । यसको एउटा कारण सालारसँग प्रभासको प्रतिस्पर्धा चर्कै थियो। यति हुँदाहुँदै पनि  ‘डन्की’ले देश र विश्वमा राम्रो […] The post शाहरूखकाे ‘डंकी’ ले कमायाे ४३६ कराेड बढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ऋतिकको डेब्यूले राखेको त्यो विश्व रेकर्ड !

काठमाडौं– अहिले बलिउडमा ‘स्टार किड’ को चर्चा छ भन्दा पनि फरक पर्दैन । अहिले सलमान खान, ऋतिक रोशन, रणवीर कपुर, आलिया भट्ट, अनन्या पाण्डेयालगायतको वरिपरी बलिउड घुमेको छ । सन् २०२३ को कुरा गर्ने हो भने शाहरुख खानकी छोरी सुहानालगायत तीन स्टार किडले फिल्म ‘अर्चिज’ बाट डेब्यू गरे । यस फिल्मबाट डेब्यू गर्ने अर्का दुई […]

एक वर्षमा २५०० करोड कमाउने पहिलो बलिउड अभिनेता बने शाहरुख

काठमाडौं- आज सन् २०२३ को अन्तिम दिन हो । बलिउडमा यो वर्ष पूराना कलाकारको फिल्म नै हाबी भएको देखियो । शाहरुख खान, सलमान खान, सनी देवल, रणवीर कपुरले यो वर्ष बलिउडमा आफ्नो दबदबा कायमै राखे । पाँच वर्षपछि अभिनयमा कमब्याक गरेका शाहरुखले तीन फिल्ममा अभिनय गरे । दुई फिल्म १ हजार क्लबमा प्रवेश गरे भने […]

सन् २०२४ मा भारतीय फिल्ममा ३ हजार ७६५ करोडको दाउ, शाहरुखले लिनेछन् ब्रेक

काठमाडौं । आइतबार सन् २०२३ को अन्तिम दिन । विश्व नयाँ वर्ष २०२४ को स्वागतको तयारीमा जुटेको छ । यस्तोमा बलिउडका लागि नयाँ वर्ष खास हुनेछ । भारतीय फिल्ममा आउने वर्ष केही रोचक कुरा हुँदैछन् । सोही वर्षमा अमिताभ बच्चन र रजनीकान्त ३३ वर्षपछि एकसाथ देखिनेछन् । नयाँसालमा अभिनेता शाहरुख खानले ब्रेक लिनेछन् । २५ […]

आईएमडीबीको सूचीमा फिल्मतर्फ ‘पठान’ र सिरिजतर्फ शाहिदको ‘फर्जी’ शीर्षस्थानमा

काठमाडौं । विश्व फिल्मको सूचक मानिने आईएमडीबीले सन् २०२३ को सबैभन्दा लोकप्रिय भारतीय फिल्म र वेब सिरिजको सूची जारी गरेको छ । सूचीको शीर्षस्थानमा शाहरुख खानको फिल्म ‘पठान’ छ । दोस्रो स्थानमा सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’ छ । ‘द केरला स्टोरी’ तेस्रो स्थानमा छ भने रणवीर कपुर अभिनित ‘तू झुठी […]

आईएमडीबीले सार्वजनिक गर्‍यो गर्मीयाममा यस वर्ष प्रतीक्षित १० भारतीय फिल्मको सूची

काठमाडौं । फिल्मको डेटा संकलन गर्ने विश्वप्रसिद्ध पोर्टल आईएमडीबीले यस गर्मीयामका बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । पोर्टलले सन् २०२३ को सुरुवाती ६ महिनामा प्रदर्शन हुने तयारीमा रहेका प्रतीक्षित फिल्मको सूची सार्वजनिक गरेको हो । यो सूचीमा शाहरुख खान स्टारर ‘जवान’ शीर्षस्थानमा छ । ‘पठान’पछि ‘जवान’लाई लिएर शाहरुखमा अलग क्रेज देख्न पाइएको छ […]

शाहरुख अभिनित चलचित्र ‘जवान’ रिलिजअघि नै नाफामा

एजेन्सी । बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘जवान’ रिलिजअघि नै नाफामा छ । खानको उक्त चलचित्रलाई दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका छन् । यसअघि खान धेरै चलचित्रमा क्यामियो रोलमा देखिएका थिए । कोरोना अघि उनको अन्तिम फिल्म ‘जीरो’ थियो । लामो समयको ब्रेकपछि अब सन् २०२३ मा खानको तीन ठूला चलचित्र ‘पठान’, ‘जवान’र […]

शाहरुख खानको नयाँ फिल्म ‘जवान’को टिजर रिलिज

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् । […]

शाहरुखले देखाए ‘पठान’ लुक्स

भारत– पछिल्लो समय अभिनेता शाहरुख खान खान ‘पठान’ को काममा व्यस्त छन् । ‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाइनेछ। फिल्ममा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात् अविनास सिंह […]