सलमानका दुई फिल्मको रिलिज डेट घोषणा, ‘टाइगर-३’ सन् २०२३ को तिहारमा

काठमाडौं । सलमान खान स्टारर दुई प्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । कट्रिना क्याफ र सलमानको जोडी रहेको ‘टाइगर ३’ अब सन् २०२३ को तिहारमा आउनेछ । यसअघि यो फिल्म २१ अप्रिल, २०२३ मा प्रदर्शन तयारीमा थियो । नयाँ रिलिज डेट घोषणासहित निर्माताले सलमानको नयाँ लुक्स पनि सार्वजनिक गरेका छन् । यो फिल्मलाई […]