बेलझुन्डी अस्पतालमा बेड थपियो

दाङ । दाङको  बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड थपिएको छ । अस्पतालमा यसअघि पाँचवटा आईसीयू र एचडीयू गरी ३५ बेड थिए । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि आईसीयू बेड १०, एचडीयू ५० र साधारण बेड ४० वटा गरी अस्पतालमा बेड संख्या १०० पुर्‍याइएको छ । तर, अक्सिजन पर्याप्त नहुँदा ५५...

सम्बन्धित सामग्री

वीरमा भिडभाड कम गर्न तल्लापच्छिे क्यास काउन्टर, थपियो ११ वटा एचडीयू बेड

१९ जेठ, काठमाडौं।  चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले केही सेवा सुधार गरेको छ। अस्पतालले भीडभाडलाई कम गर्न अहिले क्यास काउन्टरको संख्या थप गरिएको छ। निमित्त उपकुलपति डा. भुपेन्द्र बस्नेतका अनुसार भुई तत्ला, दोस्रो र तेस्रो तल्लामा क्यास काउन्टरलाई विस्तार गरिएको हो। ‘अब चिकित्सकलाई देखाएपछि थप केही परीक्षण गनुपरेको अवस्थामा ओपीडी कक्षकै तल्लाबाट लाइन नबसी […]

चितवनमा थपियो नयाँ क्यान्सर अस्पताल

१२ माघ, चितवन । चितवनको भरतपुरमा निजी क्षेत्रबाट पनि नयाँ क्यान्सर अस्पताल तयार भएको छ । चितवन मेडिकल कलेजले भगनी संस्थाको रुपमा सीएमसी क्यान्सर इष्टिच्यूटका नाममा एक सय बेड क्षमताको क्यान्सर अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको हो । चितवनमा पहिलेदेखि नै सरकारीस्तरमा देशकै ठूलो बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल सन्चालित छ । सीएमसीले आज श्रीपञ्चमीको […]

डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै थपियो बेड

काठमाडौँ । डेंगु ७५ जिल्लामै फैलिसकेको छ। डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु भीड देखिन थालेको छ । बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर कोरिडोरमा ५ बेड थप गरेको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल डेंगुका बिरामी १५ जना जनरल वार्ड, ६ जना […]

कोभिडका बिरामीले टेकु अस्पताल भरियो, फेरि प्राङ्गणमै उपचार, थपियो १० बेड

कोभिडका बिरामी बढ्न थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले प्राङ्गणमा बेड तयार पारेको हो ।

कोरोनाका बिरामी बढेपछि टेकु अस्पतालमा थपियो बेड [तस्बिरहरु]

कोरोनाका बिरामी बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बेड थपिएको छ । पछिल्लो केही दिनयता फेरि कोरोना संक्रमितहरु बढेर बेड अभाव हुँदा बिरामी मर्कामा परेका थिए । आइतबार कोरोनाका बिरामीलाई लक्षित गर्दै थप दस बेड थपेको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाका बिरामी बढेसँगै अस्पतालको प्रांगणको खुला स्थानमै बिरामीको उपचार हुँदै आएको थियो । अक्सिजन चाहिने बिरामी पनि बेड अभावमा अस्पताल परिसरमा छरिएर बस्न बाध्य थिए । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा शनिबार २ हजार २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने हालसम्म कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ ।

भरतपुर अस्पतालमा थपियो २० बेड आईसीयू

३० वैशाख, चितवन । चितवनको भरतपुर अस्पतालमा थप २० बेड कोभिड आईसीयू थप गरिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको जानकारी अनुसार १० बेड कोभिड आईसीयूलाई बढाएर ३० बेड पुर्‍याइएको हो । कोरोना भाइरस …

पर्सामा थपियो निषेधाज्ञा, वैशाख ३० सम्म लम्बिने

वीरगंज : पर्सामा अगामी वैशाख ३० गते सम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मको निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो। वीरगंजस्थित नारायणी अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्। बेड नपाएर अधिकांश संक्रमित होम आइसोलेसनमै…

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा थपियो ३६ एचडीयु बेड

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखानामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा आइसोलेसनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको हाइ डिपेन्डेन्सी युनिट(एचडीयू) सञ्चालनमा आएको छ। साथै अस्पतालमा १६ बेडको आइसीयु सञ्चालनमा आएको छ। अस्पतालकाअनुसार अब धागो कारखानामा अब ५२ बेड सञ्चालनमा रहनेछन्। लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालका…

टेकु अस्पतालमा आइसोलेसन बेड थपियो

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ संक्रमितको चाप बढेपछि १४ वटा आइसोलेसन बेड थपिएको छ । सोमबारदेखि संक्रमितको चाप उच्च भएपछि आइसोलेसन वार्डमा १४ वटा बेड थपिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । टेकु अस्पतालमा अहिले ६२ जना कोभिड–१९ संक्रमित उपचाररत छन् । अस्पतालमा रहेका २३ वटा...