टेकु अस्पतालमा आइसोलेसन बेड थपियो

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ संक्रमितको चाप बढेपछि १४ वटा आइसोलेसन बेड थपिएको छ । सोमबारदेखि संक्रमितको चाप उच्च भएपछि आइसोलेसन वार्डमा १४ वटा बेड थपिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । टेकु अस्पतालमा अहिले ६२ जना कोभिड–१९ संक्रमित उपचाररत छन् । अस्पतालमा रहेका २३ वटा...