भरतपुर अस्पतालमा थपियो २० बेड आईसीयू

३० वैशाख, चितवन । चितवनको भरतपुर अस्पतालमा थप २० बेड कोभिड आईसीयू थप गरिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको जानकारी अनुसार १० बेड कोभिड आईसीयूलाई बढाएर ३० बेड पुर्‍याइएको हो । कोरोना भाइरस …

सम्बन्धित सामग्री

वीर अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि आईसीयू र एचडीयू थपियो

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को सर्जिकल भवनमा ९ वटा आईसीयू र ४२ एचडीयू थप गरी सञ्चालनमा ल्याइएको छ ।  कोभिड संक्रमितको उपचारका लागि आइतबारदेखि आईसीयू र एचडीयू थप गरिएको अस्पताल प्रशासनले जनाएको छ  ।  यसअघि अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि ९ वटा आईसीयू र ९७ वटा जनरल बेड सञ्चालनमा...

बेलझुन्डी अस्पतालमा बेड थपियो

दाङ । दाङको  बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड थपिएको छ । अस्पतालमा यसअघि पाँचवटा आईसीयू र एचडीयू गरी ३५ बेड थिए । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि आईसीयू बेड १०, एचडीयू ५० र साधारण बेड ४० वटा गरी अस्पतालमा बेड संख्या १०० पुर्‍याइएको छ । तर, अक्सिजन पर्याप्त नहुँदा ५५...