वीरगंज : पर्सामा अगामी वैशाख ३० गते सम्म निषेधाज्ञा लम्बिएको छ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मको निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो।
वीरगंजस्थित नारायणी अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्। बेड नपाएर अधिकांश संक्रमित होम आइसोलेसनमै…