वीरमा भिडभाड कम गर्न तल्लापच्छिे क्यास काउन्टर, थपियो ११ वटा एचडीयू बेड

१९ जेठ, काठमाडौं।  चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले केही सेवा सुधार गरेको छ। अस्पतालले भीडभाडलाई कम गर्न अहिले क्यास काउन्टरको संख्या थप गरिएको छ। निमित्त उपकुलपति डा. भुपेन्द्र बस्नेतका अनुसार भुई तत्ला, दोस्रो र तेस्रो तल्लामा क्यास काउन्टरलाई विस्तार गरिएको हो। ‘अब चिकित्सकलाई देखाएपछि थप केही परीक्षण गनुपरेको अवस्थामा ओपीडी कक्षकै तल्लाबाट लाइन नबसी […]