१२ माघ, चितवन । चितवनको भरतपुरमा निजी क्षेत्रबाट पनि नयाँ क्यान्सर अस्पताल तयार भएको छ । चितवन मेडिकल कलेजले भगनी संस्थाको रुपमा सीएमसी क्यान्सर इष्टिच्यूटका नाममा एक सय बेड क्षमताको क्यान्सर अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको हो । चितवनमा पहिलेदेखि नै सरकारीस्तरमा देशकै ठूलो बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल सन्चालित छ । सीएमसीले आज श्रीपञ्चमीको […]