लौरो अभियानले सार्वजनिक गर्‍यो प्रतिनिधिसभाका ९ उम्मेदवार

१६ भदौ, काठमाडौं । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । जसअनुसार काठमाडौं –५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । भक्तपुर –२ मा […]

सम्बन्धित सामग्री

रूपन्देही २ मा लौरो अभियानकाे समर्थन सत्ता गठबन्धनका उम्मेदवारलाई

बुटवल । रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ। सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमार र वाम...

रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई

रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।  पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेदवार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए ।उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ घर चिन्हमा, २ (१) तर्फ रूख चिन्हमा र २ (२) तर्फ हँसिया हथौडामा भोट दिने र अभियानको  स

रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई

बुटवल – रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ। सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमारलाई रहने बताए। उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ घर चिन्हमा, […]

देउवाविरुद्ध सिरिन्ज लिएर उठेका सागर ढकाल लौरो अभियानको प्रधानमन्त्री उम्मेदवार

काठमाडौं । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले आज एक विज्ञप्ति जारी गर्दै ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको हो । सो पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ढकाललाई विजयी गराउन पनि डडेल्धुराका मतदातालाई आग्रह गरेका छन् ।

लौरो अभियानले गर्‍यो सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव

२६ कात्तिक, काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । शनिबार एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो । ‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको […]

काठमाडौं ५ का उम्मेदवार पाठक र अधिकारीको संयुक्त प्रतिबद्धता–पत्र सार्वजनिक

४ कात्तिक, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्तर्गत उम्मेदवारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेदवार रामहरि अधिकारीले संयुक्त प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । विद्रोहमार्फत राजनीतिक शुद्धीकरणमा सहयोग गर्न आग्रह गर्दै उनीहरुले मंसिर ४ मतदाताको विवेक र आफ्नो विद्रोहको संयोजन गर्ने दिन हुने बताएका छन् । […]

‘लौरो अभियान’द्वारा सबै स्वतन्त्र उम्मेदवारलाई एकजुट हुन आग्रह

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले देशभरका सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई एकजुट हुन आग्रह गरेको छ। आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाको निर्वाचनमा ‘लौरो’ चुनाव चिन्ह लिन चाहने उम्मेदवारहरूलाई अभियानमा जोडिन आग्रह गरिएको हो।पहिलो चरणमा देशका विभिन्न ठाउँमा पुगेर स्वतन्त्र उम्मेदवार घोषणा गरिसकेको अभियानले दोस्रो चरणको घोषणा कार्यक्रमको लागि देशभरका सबै उम्मेदवारलाई अभियानमा जोडिन अनुरोध गरेको हो। यसअघि अभियानले लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान !

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वतन्त्र समूहले 'स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान' घोषणा गरेका छन् ।प्रतिनिधि सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरू सङ्गठित रूपमै मङ्सिर ४ गतेको चुनावमा उठ्ने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरिएको छ । घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाण्डाै क्षे...

वैकल्पिक शक्तिको लौरो अभियान

ललितपुर : आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो।ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ।घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा

स्वतन्त्रहरूको लौरो अभियान घोषणा, यी हुन् उम्मेदवार (सूचीसहित)

काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुमन सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्। उनीहरूले ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरेका हुन्। सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले १३ हजार ७ सय ७० मत ल्याएका थिए। अहिले उनले काठमाडौं-८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। सायमीसहित स्वतन