लौरो अभियानले गर्‍यो सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव

२६ कात्तिक, काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । शनिबार एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो । ‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको […]

सम्बन्धित सामग्री

हाम्रो नेपाली पार्टीको तर्फबाट सागर ढकाल प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव

हाम्रो नेपाली पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सागर ढकाललाई अघि सार्ने निर्णय गरेको छ । डडेलधुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी रहेका ढकाललाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्दै उनलाई विजय गराउन डडेल्धुराबासी मतदातालाई अपिलसमेत गरेको छ ।  पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा सम्पूर्ण मतदाता माझ हाम्रो नेपाली पार्टी (लौरो अभियान ले देशमा रहेका भ्रष्ट नेताहरूलाई जेल हालेर सु

देउवाविरुद्ध सिरिन्ज लिएर उठेका सागर ढकाल लौरो अभियानको प्रधानमन्त्री उम्मेदवार

काठमाडौं । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले आज एक विज्ञप्ति जारी गर्दै ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको हो । सो पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ढकाललाई विजयी गराउन पनि डडेल्धुराका मतदातालाई आग्रह गरेका छन् ।