४ कात्तिक, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्तर्गत उम्मेदवारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेदवार रामहरि अधिकारीले संयुक्त प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । विद्रोहमार्फत राजनीतिक शुद्धीकरणमा सहयोग गर्न आग्रह गर्दै उनीहरुले मंसिर ४ मतदाताको विवेक र आफ्नो विद्रोहको संयोजन गर्ने दिन हुने बताएका छन् । […]