ओमविक्रमलाई सहयोग गर्न जुटे प्रवासी नेपाली, जनवरी २० मा सांस्कृतिक साँझ हुने

अमेरिका । मिर्गौला खराब भएका पपगायक ओमविक्रम बिष्टको सहयोगार्थ अमेरिकामा साँस्कृतिक साँझ कार्यक्रम आयोजना हुने भएको छ । आगामी जनवरी २० तारिखमा अमेरिकाको डीसी क्षेत्रमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले कलाकार बिष्टसंग भिडियो सन्देश लिएको छ । सन्देशमा बिष्टले उपचारका लागि सहयोग गरिदिन सबैसँग याचना …

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

भूकम्पपिडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने भएको छ।  प्रवासी नेपाली मञ्च युरोप कमिटीको आज बसेको आकस्मिक बैठकले जाजरकोट भूकम्पबाट पीडितको उद्दार तथा राहतका लागि ३० लाख सहयोग गर्ने...

इजरायलमा ज्यान गुमाएका १० नेपालीका परिवारलाई आर्थिक सहयोग

काठमाडौं– प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।  मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको हो । मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका […]

भूकम्पपीडितलाई आर्थिक सहयोग

डोटी ।  गएको कात्तिक २२ गते डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएको भूकम्पमा परी ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गरिएको छ । प्रवासी नेपाली सचेतना समाज भारतले प्रतिमृतक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको हो । प्रवासी नेपाली सचेतना समाज भारतले पठाएको रकम मृतक ६ जनाका आफन्तलाई ६० हजार रुपियाँ हस्तान्तरण गरेको पूर्वीचौकीका स्थानीयवासी तथा […]

म्याग्दीलाई मोना हङकङको आर्थिक सहयोग

रोजगार र अध्ययनको शिलशिलामा हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरुको उपचारमा सघाउन अक्षकोषमा ४० लाख रुपैयाँ सहयोग गरेको छ ।परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा मोना हङकङले ४० लाख ११ हाजर १११ रुपैयाँ सहयोग गरेको […]

विपन्नको उपचारका लागि प्रवासीको ४० लाख

म्याग्दी- हङकङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन ४० लाख रुपैयाँ सहयोग गरेका छन्। म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २०औँ साधारणसभाका अवसरमा संकलन भएको ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो। मोना हङकङका अध्यक्ष कर्ण पुनले मंगलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त […]

अष्ट्रेलियामा रहेका नेपालीद्वारा भेण्टिलेटर लगायतका सामग्री सहयोग

काठमाडौं : प्रवासी नेपाली एकता मञ्च, अष्ट्रेलियाले नेपाललाई भेन्टिलेटर एक थान र पाँच थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत सहयोग गरेको छ।नेपालमा कोभिड १९ कोरोना भाइरसको दोस्रो उछालसँगै एकैपटक अस्पतालहरुमा धेरै बिरामीको चाप हुँदा अक्सिजन लगायतको अभावले ग्रस्त बनेको बेला विदेशमा बस्ने नेपालीहरूले सहयोग गरेका हुन्।मञ्चका अध्यक्ष रमेश पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’ यो दुःखद घडीमा हातेमालो गर्दै हामीले छोटो समयमा नै करिब ४६ हजार अष्ट्रेलियन डलर सहयोग संकलन गरेका छौं।

प्रवासी नेपाली एकता मञ्च कान्तोद्वारा कोरोना राहत कोष कार्यदल गठन

प्रवासी नेपाली एकता मञ्च कान्तो कमिटीले नेपाल तथा जापानमा रहेका नेपाली समुदायमा बढदो कारोना संक्रमणमा परेका परिवारलाई राहत प्रदान गर्ने भएको छ । मञ्चको कान्तो कमिटी अध्यक्ष बुद्धिराज घिमिरेको संयोजकत्वमा बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमिति पदाधिकारीहरुलाई समस्या परे बीस हजार येनदेखि एकलाख येनसम्म सहयोग गर्ने भएको छ । सहयोग रकम सामाजिक सञ्जाल मार्फत संकलन नगर्ने …

एनआरएनएको कोरोनाविरुद्ध लड्न ५० लाखको 'कोभिड च्यालेञ्ज फण्ड'

काठमाडौं। प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्ने भएको छ। मञ्चले विहीबार भेला आयोजना गर्दै महामारीविरुद्ध लड्न ५० लाखको 'कोभिड-१९ च्यालेन्ज फण्ड' खडा गरेर नेपाललाई सहयोग गर्ने घोषणा गरेका हुन्। फण्डको रकमबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने र स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गरिने छ।

भारतमा समस्यामा परेका नेपालीको साथमा महावाणिज्य दूतावास

भारतमा कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै त्यहाँ कार्यरत नेपालीलाई सहयोग गर्नका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले पहल थालेको छ । विशेषगरी पश्चिम बंगाल राज्यमा बसोबास गर्ने प्रवासी नेपालीलाई प्रतिकूल अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे शनिबार प्रवासी नेपाली संघ संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक छलफल गरिएको महावाणिज्यदूत ईश्वर राज पौडेलले जानकारी दिए । स्वास्थ्य मापदण्ड पालना गर्दै बसेको बैठकले नेपालीहरुको आपतकालीन अवस्थामा उद्दार, सहयोग कार्यका लागि २४ सै घण्टा प्रतिकार्य रेस्पोन्स एण्ड एक्सन टीम बनाउने निर्णय...