प्रवासी नेपाली एकता मञ्च कान्तो कमिटीले नेपाल तथा जापानमा रहेका नेपाली समुदायमा बढदो कारोना संक्रमणमा परेका परिवारलाई राहत प्रदान गर्ने भएको छ । मञ्चको कान्तो कमिटी अध्यक्ष बुद्धिराज घिमिरेको संयोजकत्वमा बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमिति पदाधिकारीहरुलाई समस्या परे बीस हजार येनदेखि एकलाख येनसम्म सहयोग गर्ने भएको छ । सहयोग रकम सामाजिक सञ्जाल मार्फत संकलन नगर्ने …